आज समाजवादी मोर्चाको बैठक बस्दै

Nagarik Sewa 4849+ समाचार ( )
१४ श्रावण २०८२, मङ्गलबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा दिउँसो ३ बजे समाजवादी मोर्चाको बैठक बस्दैछ।

समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युुनिस्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन् ।

माओवादी अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार मोर्चाको बैठकमा समसामयिक राजनीति र मोर्चाको गतिविधिका विषयमा छलफल हुनेछ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै