घनश्याम भुसाल नेकपा (संयुक्त) को कार्यवाहकको अध्यक्ष

Nagarik Sewa 4702+ समाचार ( )
१५ मंगशिर २०८२, आइतबार

काठमाडौं। नेता घनश्याम भुसाल नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) को कार्यवाहक अध्यक्ष बन्नुभएको छ। आइतबार बसेको एकता बैठकले भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको नेता नन्द बञ्जाडेले जानकारी दिनुभयो।  

भुसालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान र नेकपा संयुक्तबिच बिहीबार पार्टी एकता घोषणा गरिएको थियो। एकता घोषणापछि बसेको बैठकले भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो ।  एकताअघि नेकपा संयुक्तको नेतृत्व पुराना नेता चन्द्रदेव जोशीले गर्दै आएका थिए । एकीकृत पार्टीले भ्रष्टाचारविहीन देश र समाजको परिकल्पना गरेको छ ।   

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार