देउवालाई पाँच हजार नेता–कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारी

Nagarik Sewa 4889+ समाचार ( )
२६ श्रावण २०८३, मङ्गलबार

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाको भव्य स्वागत गर्ने तयारी गरेको छ । यही साउन २८ गते स्वदेश फर्कन लागेका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी गरेको नेता एनपी साउदले जानकारी दिए ।

देउवालाई करिब पाँच हजार नेता–कार्यकर्ताको स्वागत र धुम्बाराहीस्थित निवाससम्म ‘स्कर्टिङ’ गर्ने तयारी रहेको उनले बताए । इतर समूहको राष्ट्रिय भेलाका निम्ति उपत्यकाबाहिरबाट आउने र काठमाडौंमा रहने प्रजातन्त्रवादीले विमानस्थलमै पुगेर देउवाको स्वागत गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार