मुख्य समाचार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता | देउवालाई पाँच हजार नेता–कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारी | ‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ: प्रचण्ड | बाँदर–बँदेलको आतंकबारे संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता | प्रधानमन्त्री बालेनको अभिव्यक्ति सच्च्याउन कांग्रेसको माग | १४औँ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु | बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री | प्रधानमन्त्री बालेनले एक्लै भेटे भारतीय राजदुत श्रीवास्तव | देशव्यापी आन्दोलन थाल्ने शिक्षक महासंघको घोषणा | शेरबहादुर देउवाले कांग्रेस भेलाको सम्बोधन गर्ने |

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

Nagarik Sewa 4697+ समाचार ( )
२६ श्रावण २०८३, मङ्गलबार

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद (डीपी) अर्यालबीच भेटवार्ता भएको छ । मंगलबार (साउन २६) दिउँसो संसद् बैठक सुरु हुनुअघि सिंहदरबारमा उनीहरूबीच भेट भएको हो । त्यसक्रममा समसामयिक विषयमा करिब आधा घण्टा कुराकानी भएको सभामुखको सचिवालयले जनाएको छ । संसद् बैठकमा प्रधानमन्त्रीको उपस्थिति माग गर्दै प्रतिपक्षी सांसदले प्रश्न उठाउँदै आएका छन् ।

प्रधानमन्त्रीलाई सभामुखले समसामयिक विषयमा संसद्मा सम्बोधन गर्न आग्रह गरे पनि उनले ‘विचार गर्ने’ बताउँदै आएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार