आज सुनको मूल्य स्थिर

Nagarik Sewa 4431+ समाचार ( )
२० माघ २०८१, आइतबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य स्थिर छ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै, चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेको छ । आइतबार चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार