मुख्य समाचार
एमालेको ११औँ महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा हुँदै | आज साफ महिला क्लब च्याम्पियनसिपमा दुई खेल हुँदै | गभर्नर विश्व पौडेलको घरमा आगजनी गर्ने समूहको खोजी जारी | रूस-युक्रेन युद्ध रोक्न जेलेन्स्कीसँग दुई घन्टा फोनमा कुराकानी | ६ महिने छोराको घाँटी रेटेर हत्या गरेको आरोपमा असई पक्राउ | थाइल्यान्डले सुरु गर्यो कम्बोडियामाथि हवाई आक्रमण | सुनको मूल्यमा सामान्य वृद्धि | पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दामा पनि जोडिए नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी | ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई आइफोन १७ जित्ने मौका | १४ वर्ष उमेर पूरा भएका विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन पाउने |

रवि लामिछाने फेरी प्रहरी हिरासतमा

Nagarik Sewa 3628+ समाचार ( )
२८ पौष २०८१, आइतबार

काठमाडौं। काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा जिल्ला अदालतमा उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रहरीको जिम्मा लगाउने आदेश गरेको छ । आइतबार अदालतमा बयान सकिएर थुनछेक बहस शुरू नभएपछि लामिछानेलाई न्यायिक हिरासतमा पठाउने आदेश भएको हो ।

आइतबार बिहानै अदालत उपस्थित भएमा रास्वपाका सभापति लामिछानेको दिनभर बयान चलेको थियो । लामिछानेको बयान सकेर अदालतमा बहसका लागि वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठ पुगेका थिए । तर सरकारी पक्षले आफूहरूले लामिछानेको बयान अध्ययन नगरेकाले आज बहस गर्न नसक्ने भनि इजलासमा उठाएपछि न्यायाधीशले यस्तो आदेश गरेका हुन् । जिल्लाको यो आदेशपछि पोखराबाट धरौटीमा रिहा भएका लामिछाने आज न्यायिक हिरासतमा जाने भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार