विजयादशमीको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा

Nagarik Sewa 4393+ समाचार ( )
१५ अशोज २०८२, बुधवार

काठमाडौँ । विजयादशमीको उत्तम साइत  बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले  जनाएको छ ।

बिहीबार बिहान ११ बजेर ५३ मिनेटमा विजयादशमीको टीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिनुभयो । 

त्यसैगरी असोज २० गते सोमबार सबै बलि दिइसक्नुपर्ने (अखिल बलिपूर्ति) र त्यसै दिन कोजाग्रत पूर्णिमा परेको समितिले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै