मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने

Nagarik Sewa 5112+ समाचार ( )
२१ कार्तिक २०८३, शुक्रबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले आईजीपी हेरफेर किन गरेको रहेछ भन्ने व्यवहारबाट देखिनुपर्ने बताएका छन् । शुक्रबार चितवनमा आयोजित कार्यक्रममा उनले त्यसको पुष्टि व्यवहारबाट देखिनुपर्ने धारणा राखे । 

“आईजीपी हेरफेर किन गरेको रहेछ भन्ने सरकारले औचित्य प्रमाणित गर्छ, प्रधानमन्त्रीले आएर स्टेटमेन्ट दिनुहुन्छ होइन नि । किन गर्नुपरेको रहेछ भन्ने त व्यवहारले देखाउँछ नि भोलि । ए भनेर,” रविले भने, “त्यो देखाउनुपर्‍यो भनेको, त्यो देखाउनुपर्‍यो त अहिले नि भन्छु नि ।” 

उनले प्रधानमन्त्री वालेन शाह (बालेन) र आफ्नो फोटो यता–उति हाल्दैमा आफूले नपत्याउने बताए । “कसैले बालेनजीको यतापट्टी मेरो फोटो हालेर पत्याउँछु र ? यसको अर्थ त्यो होइन हामी कुनै षड्यन्त्रमा छौँ । त्यो होइन,” उनले भने । उनले प्रधानमन्त्री र आफूमा फाटो नरहेको दाबी गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार