काठमाडौं । काठमाडौंको भेडासिंहस्थित चाँदी पसलमा लुटपाट गर्ने एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा २९ वर्षीय हरिकृष्ण महर्जन छन् । गएको वैशाख १७ गते चाँदी पसलमा प्रवेश गरी दुईजनाले पेस्तोल देखाएर लुटेका थिए ।