मुख्य समाचार
निर्वाचन सफल बनाउनु साझा काम र ऐतिहासिक दायित्व भएको राष्ट्रपति पौडेलको भनाई | दुबईको ‘ट्रान्जिट’मा १०८ नेपाली | हजयात्रामा गएका ३६ नेपाली साउदी अरबमा रोकिए | 'मौन अवधि'मा हुन सक्ने गतिविधिमा आयोगको निगरानी | सर्लाहीमा मतदान अधिकृतको निधन | रौतहट–१ मा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको जित सुनिश्चित | सिन्धुपाल्चोक- २ मा विकासप्रेमी नेता युवराज दुलालको जित सुनिश्चित | रास्वपा सुर्खेतका कार्यवाहक सभापति र संस्थापक महामन्त्री कांग्रेस प्रवेश | अमेरिकी-इजरायली आक्रमणमा सर्वोच्च नेता खामेनेई मारिए | मध्यपूर्वी क्षेत्रमा तनाव उत्पन्न हुँदा नेपालका १८ वटा फ्लाइट रद्द |

१५.५४ अंकले घट्यो नेप्से

Nagarik Sewa 4136+ समाचार ( )
२९ पौष २०८१, सोमबार

काठमाडौं। साताको दोस्रो कारोबारको दिन सेयर परिसुचक नेप्से १५.५४ अंकले घटेको छ। यससँगै समग्र बजार मापक २५९४.१३ विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

बजार घट्दा ६३ कम्पनीको सेयर मूल्य बढेको छ । १७५ कम्पनीको सेयर मूल्य घट्दा पाँच कम्पनीको मूल्य स्थिर रह्यो। बजार घटे पनि कारोबार रकम भने बढेको छ । यसदिन ६ अर्ब ६५ करोड ८ लाख ८३ हजार १०३ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । एक करोड ३८ लाख ७० हजार ५७९ कित्ता सेयर ६४ हजार २७८ पटकमा खरिद बिक्री भएको छ ।

बाराही हाइड्रो, सुपरमादी हाइड्रो, नारायणी विकास बैंक, सर्पोट माइक्रो फाइनान्स, नेपाल एसबीआई बैंक शीर्ष कमाउने कम्पनी रहे। समूहगत सूचकतर्फ १३ वटै समूह राताम्य देखिएका छन् । सबैभन्दा धेरै व्यापार समूह १.८९ प्रतिशत नकारात्मक रह्यो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार