अदालतको आदेश नआएसम्म धनुषा-१ को परिणाम सार्वजनिक नगर्न आयोगको निर्देशन

Nagarik Sewa 4431+ समाचार ( )
२४ फाल्गुन २०८२, आइतबार

काठमाडौं । निर्वाचन आयोगले अदालतबाट आदेश नहुँदासम्म धनुषा निर्वाचन क्षेत्र नम्बर १ को परिणाम सार्वजनिक नगर्न निर्देशन दिएको छ ।

आयोगले आइतबार निर्वाचन अधिकृतको कार्यालयलाई उक्त निर्देशन दिएको हो । रास्वपाका उमेदवार किशोरी साहको उमेदवारी खारेजको रिटमा सोमबार पेसी तोकिएको छ ।

“अदालतबाट आदेश नआउँदासम्म रोक्नु भन्ने निर्णय गरेका छौँ,” कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार