मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

साहित्यकार सञ्जु अधिकारीका दुई कृति ‘सनम’ र ‘मानस’ एकसाथ विमोचन

Nagarik Sewa 5112+ समाचार ( )
१८ श्रावण २०८३, सोमबार

काठमाडौं l साहित्यकार एवम् चार्टर्ड एकाउन्टेन्ट सञ्जु अधिकारीका दुई नयाँ कृतिहरू, "सनम" (उपन्यास) र "मानस" (कथासङ्ग्रह), एक विशेष समारोहबीच नेपालमा विमोचन भएका छन्।

आइतबार राजधानीको 'रामालय इभेन्ट्स'मा आयोजित कार्यक्रमको शुभ अवसर पारेर यी दुवै कृतिहरू एकसाथ सार्वजनिक गरिएका हुन्। दुवै पुस्तकको प्रकाशन तथा वितरण बी. एन. पुस्तक प्रा. लि. ले गरेको हो।

उक्त विमोचन कार्यक्रममा वरिष्ठ साहित्यकार डा. शैलेन्दु प्रकाश नेपाल प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। नेपाली साहित्यमा निरन्तर कलम चलाउँदै आउनुभएकी अधिकारीका यसअघि "इन्द्रेणी स्पर्श" र "मन" नामक कृतिहरू पनि प्रकाशित भइसकेका छन्। नयाँ सिर्जनाहरू पाठकमाझ ल्याएकोमा कार्यक्रममा उपस्थित अतिथिहरूले सञ्जु अधिकारीलाई बधाई तथा उज्वल साहित्यिक यात्राको शुभकामना व्यक्त गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै