मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

इजरायली आक्रमणमा २५ प्यालेस्टिनीको मृत्यु

Nagarik Sewa 4881+ समाचार ( )
२१ कार्तिक २०८१, बुधवार

एजेन्सी । पछिल्लो समय इजरायलले उत्तरी गाजापट्टीको बेत लाहिया शहरकोे एउटा घरमा गरेको बमबारीमा कम्तीमा २५ प्यालेस्टिनीको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार भत्किएको घरहरुको भग्नावशेषमा धरै मानिस पुरिएकाले मृतकको संख्या अझै बढ्ने संभावना रहेको बताइएको छ ।

यता इजरायली सेनाले उक्त घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । सन् २०२३ अक्टोबर ७ देखि दक्षिणी इजरायली सिमानामार्फत हमासको आक्रमणको बदला लिन इजरायलले गाजा पट्टीमा हमास विरुद्ध आक्रमण शुरु गरेको थियो ।

आक्रमणमा परि करिब एक हजार दुई सय मानिस मारिएका छन भने २५० जनालाई बन्धक बनाइएको थियो । यसैगरि गाजामा जारी इजरायली आक्रमणबाट झण्डै ४४ हजार प्यालेस्टिनीको मृत्यु भइसकेको गाजास्थित स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार