बालेन रास्वपाको केन्द्रीय कार्यालयमा

Nagarik Sewa 4640+ समाचार ( )
५ माघ २०८२, आइतबार

काठमाडौं। आइतबार बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी केन्द्रीय कार्यालय घण्टीघर पुगेका हुन्। उनी पहिलोपटक बनस्थलीस्थित रास्वपा कार्यालय पुगेका हुन्। उनी पुग्ने भएपछि रास्वपा कार्यालयमा समर्थकहरूको बाक्लो भिड थियो। 

उनीसहित जेनजी अभियन्ता सुदन गुरुङ समेत घण्टीघर पुगेका छन्। बालेन,सुदनले कार्यालयमा रास्वपाको चुनाव चिह्न घण्टी समेत बजाएका छन्। लगत्तै उनी रास्वपा कार्यालयबाट बाहिरिएका छन्।  काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह घण्टीघर पुगेका छन्। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै