५३ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4695+ समाचार ( )
२३ वैशाख २०८२, मङ्गलबार

काठमाडौं। सुनको मूल्य आज एकैदिन ५ हजार ३०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुन(चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ५ हजार ३०० रुपैयाँले बढेर एक तोला सुनको मूल्य १ लाख ८९ हजार ९०० रुपैयाँ पुगेको छ।

सुनको भाउ बढेसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज एक तोला चाँदी १९ सय ६५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार