आज मधेस प्रदेशमा सार्वजनिक बिदा

Nagarik Sewa 4851+ समाचार ( )
२९ जेठ २०८२, बुधवार

जनकपुर। मधेस प्रदेश सरकारले आज कविर जयन्तीको अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिएको छ। गृह, सञ्चार तथा कानुन मन्त्रालयले मधेस प्रदेशले चैत २२ गते प्रकाशित सार्वजनिक बिदा सम्बन्धी सूचना अनुसार आज बिदा घोषणा गरिएको जानकारी दिएको छ । 

गृह मन्त्रालयका उप(सचिव गणेश नायकद्वारा हस्ताक्षरित सूचनामा प्रदेशभरका सबै निकाय र संस्थाहरूलाई यो निर्णय कार्यान्वयन गर्न भनिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार