आज राष्ट्रिय सभाको बैठक बस्दै

Nagarik Sewa 1541+ समाचार ( )
२५ फाल्गुन २०८१, आइतबार

काठमाडौं। आज दिउँसो सवा १ बजे राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठकमा राष्ट्रिय स्रोत तथा प्राकृतिक वित्त आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सभामा सभासमक्ष प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ । यसमा अलावा सभामा शून्य समय, विशेष समय समेत चल्नेछन् । जहाँ सांसदहरूले विभिन्न विषय उठाउनेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार