तोलामा १४ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4115+ समाचार ( )
१७ पौष २०८१, बुधवार

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ बढेको छ । आज छापावाल सुन प्रतितोला १ लाख ५१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार