मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

दुबईमा नेपाली उद्यमशीलताको पहिचान स्थापित गर्दै ‘कम्पनी दाई’

Nagarik Sewa 5112+ समाचार ( )
१७ भाद्र २०८२, मङ्गलबार

काठमाडौं । दुबईलाई आज विश्वव्यापी व्यापारिक केन्द्रका रूपमा चिनिन्छ जहाँ हजारौँ उद्यमीहरू आफ्नो भविष्यको सम्भावना खोज्दै आइपुग्छन्। यसै सन्दर्भमा GSR Group ले आफ्नी सहायक संस्था GSR Businessman Services LLC मार्फत कम्पनी रजिस्ट्रेशन र बिजनेस सेटअपका जटिल प्रक्रियालाई सहज, पारदर्शी र छिटो बनाउन निरन्तर योगदान दिँदै आएको छ। यस ग्रुपको सफलता पछाडि मनोज पोख्रेलको नाम जोडिएको छ, जसलाई सबैले माया गरेर ‘कम्पनी दाई’ भन्छन्।

नेपाली युवाहरूलाई श्रमिक मात्र होइन, उद्यमीका रूपमा पनि स्थापित गर्न सकिन्छ भन्ने विश्वास जगाउने पोख्रेलको दृष्टि प्रशंसनीय छ। प्रायः अनुभव र मार्गदर्शनको अभावले विदेशमा व्यवसाय सुरु गर्न हिच्किचाउने नेपालीलाई यस ग्रुपले सहज बाटो देखाइदिएको छ भने, समय–समयमा ल्याइने अफरहरूले उद्यमशीलतालाई अझ प्रेरित बनाएको छ।

कानुनी प्रक्रिया, कागजी काम र प्रशासनिक चुनौतीलाई सरल र छिटो बनाउँदै GSR Group ले नेपाली उद्यमशीलतालाई विश्व बजारमा उभ्याउन महत्त्वपूर्ण योगदान दिएको छ। श्रमका लागि मात्र विदेश जानुपर्ने सोच परिवर्तन गर्दै पोख्रेलले नेपाली युवालाई व्यवसाय गरेर पनि प्रतिष्ठा र राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिइरहेका छन्, जसले भविष्यमा अझ धेरै युवालाई उद्यमशीलताको बाटोमा अघि बढ्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार