मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

प्रधानमन्त्री र अर्थमन्त्री अदालतको अवहेलना गरेको भन्दै दायर रिट न्यायाधीशद्वय रेग्मी र पाण्डेको इजलासमा

Nagarik Sewa 4868+ समाचार ( )
३० असार २०८२, सोमबार

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता वरिष्ठ दिनेश त्रिपाठीले दायर गरेको रिट सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासमा परेको छ । गएको जेठ २८ गते अधिवक्ता त्रिपाठीले यसअघि सर्वोच्चको परमादेशबाट खारेज गरिएका कार्यक्रम पुनः राखेर अदालतको अवहेलना गरेको भन्दै मुद्दा दायर गरेका थिए ।

०७८ सालमा हालकै प्रधानमन्त्री र अर्थमन्त्री रहेका बेला बजेटमा खानीजन्य वस्तुको निकासीसहितको प्रावधान राखिएको थियो । उक्त प्रावधान सर्वोच्चले खारेज गरिदिएको थियो । सोही प्रावधान आउँदो आर्थिक वर्षका निम्ति जेठ १५ मा ल्याएको बजेटको बुँदा नम्बर ८७ मा राखिएपछि त्रिपाठीले प्रधानमन्त्री र अर्थमन्त्रीलाई विपक्षी बनाएर अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै