मुख्य समाचार
भक्तपुरको होल्डिङ सेन्टरमा एकजना मृत फेला | राज्यबाट कानुनी उपहास भयो, दीर्घकालमा देशले क्षति नै क्षति भोग्नुपर्नेछ: एनसेल | पत्रकार श्रेष्ठलाई थुना अनुमतिका लागि अदालत लगिँदै | काठमाडौंमा आज ‘ठूलो’ वर्षाको सम्भावना | शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ: शेरबहादुर देउवा | सिंहदरबार प्रवेशमा पत्रकारलाई कडाइ: नाम टिपाएर मात्रै प्रवेश अनुमति | श्रमसंस्कृति पार्टीमा एकताको चार महिनामै हर्क र सुदनबिच चर्कियो खटपट | निजामती कर्मचारीलाई ३०-५५ लागू गरेर हटाउन अर्थले दियो सहमति | काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने | बैंकिङ प्रणालीमार्फत ३० अर्ब निक्षेप संकलन |

नेकपा एमाले अध्यक्ष ओली नेता-कार्यकर्तासहित सार्वजनिक

Nagarik Sewa 4711+ समाचार ( )
७ अशोज २०८२, मङ्गलबार

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भक्तपुरको गुन्डुस्थित निवासमा नेता कार्यकर्तासहित सार्वजनिक भएका छन् । ओली सार्वजनिक भएपछि उनको नयाँ निवासमा नेता कार्यकर्ता भेटघाटका लागि पुगेका छन्। सार्वजनिक भए पनि ओलीले त्यसक्रममा कुनै प्रतिक्रिया दिएनन् ।

भदौको २३ र २४ गते भएको जेनजी विद्रोहपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओली सार्जनिक भएका थिएनन्। २३ गते सुरु भएको विद्रोहमा गोली २४ गते आन्दोलनले ठूलो रुप लिएको थियो । प्रदर्शनकारी तोडफोड र आगजनीमा उत्रिएपछि ठूलो मानवीय र भौतिक तथा आर्थिक क्षति भएको थियो । त्यसपछि मात्रै उनले राजीनामा दिएका थिए ।

ओली नेतृत्वको सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । प्रतिनिधि सभा विघटन भइसकेको छ । नयाँ सरकारले २१ फागुनमा चुनावको मिति तोकेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार