मुख्य समाचार
भक्तपुरको होल्डिङ सेन्टरमा एकजना मृत फेला | राज्यबाट कानुनी उपहास भयो, दीर्घकालमा देशले क्षति नै क्षति भोग्नुपर्नेछ: एनसेल | पत्रकार श्रेष्ठलाई थुना अनुमतिका लागि अदालत लगिँदै | काठमाडौंमा आज ‘ठूलो’ वर्षाको सम्भावना | शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ: शेरबहादुर देउवा | सिंहदरबार प्रवेशमा पत्रकारलाई कडाइ: नाम टिपाएर मात्रै प्रवेश अनुमति | श्रमसंस्कृति पार्टीमा एकताको चार महिनामै हर्क र सुदनबिच चर्कियो खटपट | निजामती कर्मचारीलाई ३०-५५ लागू गरेर हटाउन अर्थले दियो सहमति | काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने | बैंकिङ प्रणालीमार्फत ३० अर्ब निक्षेप संकलन |

शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ: शेरबहादुर देउवा

Nagarik Sewa 4711+ समाचार ( )
२८ श्रावण २०८३, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले अहिले फेरि सर्वपक्षीय एकता आवश्यक भएको बताएका छन् । उनी हङकङबाट फर्किएलगत्तै जारी गरेको विज्ञप्तिमा भनेका छन्–म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु ।

२०३३ सालमा बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्किँदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरु एक हुनुपर्ने समय आएको उद्घोष गर्नुभएको थियो । मलाई लाग्छ फेरि ४७ वर्षपछि हाम्रो राष्ट्रिय एकतालाई मजबुद गर्न सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको छ ।”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै