मुख्य समाचार
शरणार्थी महिलाको जीवनरक्षाका निम्ति मिर्गौला प्रत्यारोपण नरोक्नू: सर्वोच्च अदालत | जुलाईमा नेपाल आए ७१ हजारभन्दा बढी पर्यटक | साहित्यकार सञ्जु अधिकारीका दुई कृति ‘सनम’ र ‘मानस’ एकसाथ विमोचन | ब्रोड पिकको ५७ सय मिटर उचाइबाट निकालियो निर्मल पुर्जाको शव | बढ्यो सुनचाँदीको मूल्य | अझै तीन दिन भारी वर्षाको पूर्वानुमान | सार्वजनिक हुँदै शेख हसिना | पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात |

एमालेद्वारा महानगरको जरिवानापत्र बुझ्न अस्वीकार

Nagarik Sewa 4677+ समाचार ( )
९ मंगशिर २०८१, आइतबार

काठमाडौं। जागरणसभामा दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं‌ महानगरपालिकाले तोकेको एक लाख रुपैयाँको जरिवानापत्र बुझ्न नेकपा एमालेले अस्वीकार गरेको छ । आइतबार दिउँसो जरिवानापत्र बुझाउन च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयमा महानगरको टिम पुगेको थियो । 

तर आफूहरू आयोजक नरहेको भन्दै एमालेले पत्र बुझ्न अस्वीकार गरेको हो । एमालेका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा दरबारमार्गमा जागरणसभा आयोजना गरिएको थियो ।

गत शुक्रबार दरबारमार्गमा जागरणसभाका क्रममा सडक तथा पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरले एमालेलाई एक लाख रुपैयाँको जरिवाना तोकेको थियो । तर उक्त जरिवाना पत्र बुझ्न अस्वीकार गरेपछि महानगरको टोली च्यासलबाट फर्केको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार