मुख्य समाचार
इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड | सेयर बजारमा गिरावट |

एनपीएलमा सट्टाबाजी गरेको आरोपमा बल्खुबाट ८ जना भारतीय पक्राउ

Nagarik Sewa 4669+ समाचार ( )
८ मंगशिर २०८२, आइतबार

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टाबाजी गर्ने कार्यमा संलग्न ८ जना भारतीय नागरिक राजधानीको बल्खु क्षेत्रबाट पक्राउ परेका छन्। अनलाइन बेटिङ साइटमार्फत खेल हारजित हुने गरी सट्टेबाजी गराएको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। 

अपराध अनुसन्धान कार्यालयको टोलीबाट पक्राउ पर्नेमा भारतीय नागरिकहरु राजा यदुला, महेश बाबु, पण्डित श्रीनिवासुलु, सेख सोयब, नभिन मड्डेला, महमद रफी सेख, साइ कुमार तम्मिसेट्टी र सेख चन्द बसल रहेका छन्। उनीहरूमाथि सट्टाबाजी गराउन नहुने कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि पनि खेलाडीलाई म्याच फिक्सिङ गर्न उक्साएको आरोपमा २ जना पक्राउ परेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै