मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |

अरनिको राजमार्ग आजदेखि ३ दिनसम्म रातिकाे समयमा बन्द

Nagarik Sewa 4670+ समाचार ( )
१७ अशोज २०८२, शुक्रबार

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले शुक्रबार देखि यहि असोज २० गतेसम्म रातिको समयमा अरनिको राजमार्ग लगायत जिल्लाभित्रका मुख्य र सहायक राजमार्गहरु बन्द गरेको छ।

प्रशासनले शुक्रबार साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारी साधन जिल्लाभित्रका मुख्य र सहायक राजमार्गहरुमा सञ्चालन गर्न रोकेको हो । त्यस्तै, प्रशासनले क्षति र जोखिमको अवस्था हेरेर अन्य समयमा पनि राजमार्ग आकस्मिक रुपमा बन्द गर्न सक्ने जारी सूचनामा उल्लेख गरेकाे छ।

नदी किनाराका बस्तीका बासीन्दालाई सुरक्षित रहन अपिल समेत जारी गर्दै सुरक्षा परिचालनको तयारी समेत पूरा भएको प्रशासनले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै