मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

४४.२५ अंकले बढ्यो नेप्से

Nagarik Sewa 5112+ समाचार ( )
२७ अशोज २०८२, सोमबार

काठमाडौं। साताको दोस्रो दिन सेयर कारोबार दिन नेप्से परिसूचक नेप्से ४४.२५ अंकले बढेर २५४७.६० विन्दुमा पुगेको छ। नेप्से दोहोरो अंकले बढेपनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ। 

आज ३३० स्क्रिप्सको ९९ लाख ४ हजार ८७४ कित्ता सेयर ४ अर्ब ९७ करोड ५४ लाख  ८ हजार  ५४५ रुपैयाँमा खरिदबिक्री भए। आइतबार नेप्से परिसूचक ७८.८३ अंकले घटेर २५०३.३५ विन्दुमा अडिएको थियो। सो दिन  ६ अर्ब ७० करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। नेपाल माइक्रो इन्स्योरेन्स,नेपाल रिइन्स्योरेन्स र क्रिष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर १० प्रतिशतले बढ्यो।

इनर्जी नेपालको ९.९२ प्रतिशतले बढ्दा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको सेयर ९.८२ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो। नेपाल रिइन्स्योरेन्सको २६ करोड,सीईडीबी होल्डिंक्सको २० करोड र हिमालयन रिइन्स्योरेन्सको १८ करोड मूल्य बराबरको सेयर कारोबार भयो। कारोबारमा आएकामध्ये २०० स्टक्सको मूल्य बढ्दा ४४ वटाको  घट्यो। बाँकी ८ स्टक्सको मूल्य भने स्थिर रह्यो। १३ वटै समूहको उपसूचक सकारात्मक देखिए। अदर्श समूहको उपसूचक सर्वाधिक ५.०१ प्रतिशतले बढ्यो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार