कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

Nagarik Sewa 4431+ समाचार ( )
२ फाल्गुन २०८१, शुक्रबार

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को वार्षिक परीक्षा तालिका आगामी वैशाख ११ देखि सुरु हुनेगरी सार्वजनिक गरेको छ ।

कक्षा १२ को साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षाको समय तालिका बिहीबार सार्वजनिक गरेको हो । परीक्षा बुधबार २४ गतेसम्म चल्ने छ ।

हेर्नुहोस्  कक्षा १२ को परीक्षा तालिकाः


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार