तोलामा ४ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4387+ समाचार ( )
२ फाल्गुन २०८१, शुक्रबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेको छ । मूल्य बढेसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ पुगेको छ । 

बिहीबार सुनको मूल्य एक लाख ६९ हजार आठ सय रुपैयाँ थियो । सुनको मूल्य बिहीबार दुई हजार तीन सय र बुधबार दुई हजार सात सय रुपैयाँ बढेको थियो ।आज असली चाँदीको तोलाको पाँच रुपैयाँ बढेको छ । मूल्य बढेसँगै चाँदीको भाउ प्रतितोला एक हजार नौ सय रुपैयाँ कायम भएको छ ।

बिहीबार चाँदीको भाउ प्रतितोला एक हजार नौ सय ६५ रुपैयाँ थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार