मुख्य समाचार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता | देउवालाई पाँच हजार नेता–कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारी | ‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ: प्रचण्ड | बाँदर–बँदेलको आतंकबारे संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता | प्रधानमन्त्री बालेनको अभिव्यक्ति सच्च्याउन कांग्रेसको माग | १४औँ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु | बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री | प्रधानमन्त्री बालेनले एक्लै भेटे भारतीय राजदुत श्रीवास्तव | देशव्यापी आन्दोलन थाल्ने शिक्षक महासंघको घोषणा | शेरबहादुर देउवाले कांग्रेस भेलाको सम्बोधन गर्ने |

४.४५ अंकले घट्यो नेप्से

Nagarik Sewa 4697+ समाचार ( )
२३ माघ २०८१, बुधवार

काठमाडौं। साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ४.४५ अंकले घटेर दुई हजार २ हनार ७ सय ११ बिन्दुमा बन्द भएको छ ।

आज कारोबार रकम भने बढेको छ । मंगलबार  ८ अर्ब ९१ करोड ९६ लाख रुपैयाँ बराबरको १ करोड ६९ लाख १७ हजार ८३५ कित्ता शेयर किनबेच भएकोमा आज कारोबार रकम सामान्य बढेको हो ।

८ अर्ब ९५ करोड ८० लाख रुपैयाँ बराबरको १ करोड ९१ लाख ८१ हजार ४१४ कित्ता शेयर कारोबार भएको छ ।आज १३ उपसमूहमध्ये ८ उपसमूहको शेयरमूल्य घट्दा ५ उपसमूहहरू फाइनान्स, ऊर्जा, म्युअल फण्ड, निर्जीवन बीमा र अन्य उपसमूहको शेयर बढेको छ ।

आज उपकार लघुवित्त, छ्याङ्दी हाइड्रोपावर र सेन्ट्रल फाइनान्सको शेयरमूल्यमा सर्किट लागेकोमा सामुदायिक लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक १० प्रतिशत गुमाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार