मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

राप्रपाले सातै प्रदेशमा भण्डाफोर सभा गर्ने

Nagarik Sewa 5112+ समाचार ( )
८ फाल्गुन २०८१, बिहीबार

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सातै प्रदेशमा भण्डाफोर सभाको घोषणा गरेको छ । बिहीबार पार्टी महामन्त्री राजेन्द्र गुरुङले विज्ञप्ति जारी गर्दै  वृहत् भण्डाफोर सभा गर्ने जनाउनुभएको हो। 

भ्रष्टाचार, व्यथितिविरुद्ध र हिन्दू राष्ट्र तथा राजसंस्थाको पक्षमा भण्डाफोर सभा गरिने उहाँले बताउनुभयो। महामन्त्री गुरुङका अनुसार गण्डकी प्रदेशमा फागुन ९ गते पोखरा, लुम्बिनी प्रदेश फागुन १७ गते बुटवल, सुदूरपश्चिम प्रदेश फागुन १८ धनगढी,  मधेस प्रदेश फागुन २१ जनकपुर, बागमती प्रदेश फागुन २५ काठमाडौँ र कर्णाली प्रदेश फागुन २७ सुर्खेतमा भण्डाफोर सभा हुनेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै