सहकारी विभागको कार्यालयमा सहकारी पीडितको धर्ना

Nagarik Sewa 4435+ समाचार ( )
८ मंगशिर २०८२, आइतबार

काठमाडौं । आइतबार बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरूले काठमाडौंको बुद्धनगरस्थित सहकारी विभागको कार्यालयमा धर्ना दिएका छन्। 

सरकारले बचतकर्ताको रकम फिर्ता गर्ने कामलाई निरन्तरता नदिएपछि धर्नामा बस्नु परेको सहकारी पीडितहरूले बताएका छन् । उनीहरुले गत शुक्रबार पनि विभाग अगाडि धर्ना दिएका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार