मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

रौतहटमा माधव नेपालको प्रभाव थप बढ्ँदै हजारौँको संख्यामा प्रवेश गरे नवयुवा

Nagarik Sewa 4382+ समाचार ( )
१६ फाल्गुन २०८२, शनिबार

काठमाडौं । रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा करिब ५ सय जना नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । क्षेत्र नम्बर १ अन्तर्गत झुन्खुन्वामा आयोजित एक कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करिब ५ सय जना नेकपामा प्रवेश गरेका हुन् ।

नौसाद हापीको नेतृत्वमा करिब ५ सय जना युवा तथा समर्थकहरु नेकपामा आवद्ध भएकाे बताइएकाे छ । कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा रौतहट क्षेत्र नं. १ का उम्मेदवार माधव कुमार नेपालको उपस्थितिमा तारा अंकित टोपी र माला लगाएर स्वागत गरेका हुन् ।

पूर्व प्रधानमन्त्री नेपालले युवाशक्तिको उत्साहजनक सहभागिताले परिवर्तन र समृद्धिको अभियानलाई थप बल पुगेको बताए । उनले रौतहटको विकास, रोजगारी सिर्जना र जनताको अधिकार सुनिश्चित गर्न सबैलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार