मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

काठमाडौँको टंकेश्वरबाट १६ वर्षीय बालक सम्पर्कविहीन

Nagarik Sewa 5112+ समाचार ( )
२७ मंगशिर २०८१, बिहीबार

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१३ स्थित टंकेश्वरबाट एकजना बालक सम्पर्कविहीन भएका छन् । भारत घर भएर परिवारसँग टंकेश्वरमा बस्दै आएका १६ वर्षीय विशालकुमार बेपत्ता भएका हुन् ।

उनी मंसिर २२ बाट हराएको भन्दै परिवारले प्रहरीमा जानकारी गराएका छन् ।

भारत मोतिहारी जिल्ला ग्रामपोष्ट कलवारी डुवहा थाना घर भएका बालकका बुवा मनोज शाहले प्रहरी वृत्त कालीमाटीमा निवेदन दिएका हुन् ।

उनको खोजीका लागी प्रहरी वृत्त कालीमाटीले अन्य प्रहरी युनिटमा समेत हुलिया परिपत्र गरेको जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार