नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा धनगढीमा सुरु

Nagarik Sewa 4889+ समाचार ( )
१३ मंगशिर २०८२, शुक्रबार

कैलाली। धनगढीमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा सुरु भएको छ। धनगढीको रङ्गशालास्थित क्रिकेट प्रशिक्षण हुने ठाउँ नजिकको चौरमा कार्यक्रम सुरु भएको हो ।

यसअघि चौराहाबाट पार्टीका नेता कार्यकर्ताको उल्लेख्य सहभागितामा एकता सन्देश र्‍याली भएको थियो। कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, नेताहरू भीम रावल, गिरिराजमणि पोखरेल, भानुभक्त जोशी, प्रकाश साह, गरिमा शाह, लगायतका कार्यकर्ताहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार