अर्घाखाँचीमा बलात्कार आरोपमा एकजना पक्राउ

Nagarik Sewa 4164+ समाचार ( )
७ भाद्र २०८२, शनिबार

काठमाडौं । अर्घाखाँचीमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छत्रदेव गाउँपालिका–८, निन्युडाँडाका ४० वर्षीय मेगराज नेपाली छन् ।

३० वर्षीया एक महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । शुक्रबार (भदौ ६) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

मेगराजले ती महिलाको बलात्कार गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै