मुख्य समाचार
डडेल्धुरामा सिडिओ वलीको सक्रियता: २५ सरकारी कार्यालयमा छड्के, ५८ कर्मचारी अनुपस्थित | कलैयाबाट हराएकी दुई वर्षीया बालिका सकुशल फेला | नेपालका पुरातात्त्विक र सांस्कृतिक सामग्री आयातमा अमेरिकाद्वारा प्रतिबन्ध | जापानमा २५ वर्षीय नेपाली युवती मृत फेला: हत्याको आशंका | काठमाडौको सलम्बुटारदेखि पोखरासम्म अत्याधुनिक बस सेवा सञ्चालनमा | नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त | १८औँ नाडा अटो शो २०२६’ भदौ ९ गतेदेखि | विचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्: खगेन्द्र सुनार | सेयर कारोबारमा वृद्धि | निजी क्षेत्र पनि अख्तियारले हेर्ने हो भने राज्यका बाँकी निकायले के गर्ने ? |

नेपालका पुरातात्त्विक र सांस्कृतिक सामग्री आयातमा अमेरिकाद्वारा प्रतिबन्ध

Nagarik Sewa 4750+ समाचार ( )
७ भाद्र २०८३, आइतबार

काठमाडौं । अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायले नेपालका पुरातात्त्विक तथा सांस्कृतिक सामग्रीको आयातमा कडा प्रतिबन्ध लगाउने अन्तिम नियम जारी गरेको छ । सन् २०२६ अगस्ट १२ देखि २०३१ जनवरी ८ सम्म लागु हुने यो व्यवस्था म्याद थप नभएसम्म कायम रहनेछ । योसँगै अब नेपालबाट कानुनसम्मत रूपमा निकासी भएको र यहाँको निर्यातसम्बन्धी कानुन उल्लंघन नभएको आधिकारिक प्रमाणपत्रबिना त्यस्ता सामग्री अमेरिकामा आयात गर्न नपाइने जनाइएको छ ।

यो प्रतिबन्धअन्तर्गत इसापूर्व ३२ हजारदेखि सन् १७७० सम्मका ढुंगा, माटो, धातु, प्लास्टर, चित्रकला, हात्तीको दाँत तथा हड्डी, काँच, छाला, भोजपत्र, काठ, सिपी, मानव अवशेषलगायत पुरातात्त्विक सामग्री समेटिएको छ  ।

१३औँ शताब्दीदेखि सन् १९५० सम्मका धार्मिक वास्तुकलाका सामान, धार्मिक तथा सांस्कृतिक सामग्री र हस्तलिखित ग्रन्थ समेत यो प्रतिबन्धको दायरामा राखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार