तोलामा २० हजार ५ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 4435+ समाचार ( )
१७ माघ २०८२, शुक्रबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० र चाँदीको मूल्य रु सात हजार ६५ कायम भएको छ। 

बिहीबार सुन रु तीन लाख ३९ हजार ३०० र चाँदी रु सात हजार ५०५ मा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन पाँच हजार ५३७ अमेरिकी डलर र चाँदी ११७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार