राष्ट्रिय सभाको सचिवमा तुल बहादुर कंडेल नियुक्त

Nagarik Sewa 4689+ समाचार ( )
३ मंगशिर २०८२, मङ्गलबार

काठमाडौं। राष्ट्रिय सभाको सचिवमा तुल बहादुर कंडेल नियुक्त हुनुभएको छ। राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कंडेललाई सचिव नियुक्त गर्नुभएको हो।

आजैबाट लागू हुनेगरी उहाँलाई सचिव नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ईश्वरीप्रसाद पाण्डेले जानकारी दिनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार