मन्त्री घिसिङ आज बन्चरेडाँडामा

Nagarik Sewa 4851+ समाचार ( )
१७ कार्तिक २०८२, आइतबार

काठमाडौं। सहरी विकासमन्त्री कुलमान घिसिङले आज बन्चरेडाँडा ल्यान्डफिल्ड साइटको अनुगमन गर्नुभएको छ। काठमाडौं उपत्यकाको फोहोर ब्यबस्थापनमा देखिएको समस्या समाधानको लागि उहाँ बन्चरेडाँडा ल्यान्डफिल्ड साइट पुग्नुभएको हो।

बन्चरेडाँडाका स्थानीयले यसअघि भएका सहमति कार्यान्वयन नभएको भन्दै फोहोर फाल्न अवरोध गरेपछि काठमाडौंको फोहोर उठ्न सकेको छैन । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार