मुख्य समाचार
पत्रकार किशोर श्रेष्ठलाई चार दिन थुनामा राख्न म्याद थप | बिहारको अशोकधाम मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा सातजनाको मृत्यु | मोरङ कारागारभित्र प्रहरीको सर्च अपरेसन | आईजीपी कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– 'हामी न्यायाधीश नबनौँ' | कर्मचारीको विदेश भ्रमणमा कडाइ | नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने | अमेरिकासँग युद्ध लड्न सक्ने इरानको चेतावनी | शेरबहादुर देउवाको भाग्य राम्रो छ, हाम्रो सभापति उहाँ नै हो: शशांक कोइराला | राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता | ७१ प्रतिशत मतसहित गगनलाई सभापति बनाउँछौँ : विश्वप्रकाश शर्मा |

एमाले नेता शाक्यको आकस्मिक रूपमा ‘एन्जियोप्लास्टी’ शल्यक्रिया सम्पन्न

Nagarik Sewa 4723+ समाचार ( )
३२ असार २०८३, बिहीबार

काठमाडौं । मुटुसम्बन्धी समस्याका कारण वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको आकस्मिक रूपमा ‘एन्जियोप्लास्टी’ शल्यक्रिया गरिएको छ । बिहीबार (असार ३२) बिहान पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको शल्यक्रिया गरिएको हो । नेकपा (एमाले)का पूर्वउपाध्यक्ष शाक्य हाल सघन उपचार कक्षमा उपचाररत् छिन् ।

अस्पतालको मुटुरोग विभागका प्रमुख डा. अशोक अधिकारीका अनुसार, नेत्री शाक्यलाई बिहीबार बिहान छाती दुखेका कारण अस्पताल ल्याइएको थियो । परीक्षणबाट हार्ट अट्याक (एक्युट मायोकोर्डियल इन्फरक्सर्न) देखिएकाले एन्जियोप्लास्टी गरिएको हो ।

शल्यक्रियामा डा. अधिकारी, डा. प्रबिन्द्र महर्जन, डा. आनन्द जिसीको टोली संलग्न थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार