मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

तोलामा २ हजारले घट्यो सुनको मूल्य

Nagarik Sewa 5112+ समाचार ( )
११ कार्तिक २०८२, सोमबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। हिजोको तुलनामा छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको हो भने चाँदी पनि तोलामा ३५ रुपैयाँले घटेको छ।

महासंघका अनुसार, हिजो कार्तिक ९ गते प्रति तोला रु। २ लाख ४१ हजार ९०० मा कारोबार भएको छापावाल सुन आज घटेर रु। २ लाख ३९ हजार ९०० मा आइपुगेको छ।

त्यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ। हिजो प्रति तोला रु। ३ हजार १५ मा कारोबार भएको चाँदी आज रु। ३५ ले घटेर प्रति तोला रु। २ हजार ९८० मा कारोबार भइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार