चरा ठोक्किँएपछि हेलिकप्टरको आकस्मिक अवतरण

Nagarik Sewa 4431+ समाचार ( )
१४ पौष २०८१, आइतबार

काठमाडौं। लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किँएपछि साँगामा आकस्मिक अवतरण गरिएको छ । हेलि एभरेष्टको ९ एन–एकेजी हेलिकप्टर चरा ठोक्किँएको हो ।

हेलिकप्टरमा चालकसहित ६ यात्रु सवार रहेका थिए भने सबै सामान्य अबस्थामा रहेको र पुनः उडानको तयारीमा रहेको हेलि एभरेष्टको कम्पनीस्रोतले बतायो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार