मुख्य समाचार
ब्रोड पिकको ५७ सय मिटर उचाइबाट निकालियो निर्मल पुर्जाको शव | बढ्यो सुनचाँदीको मूल्य | अझै तीन दिन भारी वर्षाको पूर्वानुमान | सार्वजनिक हुँदै शेख हसिना | पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव |

गभर्नर विश्व पौडेलको घरमा आगजनी गर्ने समूहको खोजी जारी

Nagarik Sewa 4674+ समाचार ( )
२३ मंगशिर २०८२, सोमबार

काठमाडौं । प्रहरीले नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलको घरमा आगजनी गर्ने समूहको खोजी थालेको छ । गएको भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा ललितपुरको सैँबुस्थित गभर्नर पौडेलको घरमा आगजनी गरिएको थियो । प्रदर्शनकारीले उनको घर आगजनी तथा लुटपाट गरेका थिए ।

सोही समूहले तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको घरमा समेत आगजनी गरेको प्रहरीले जनाएको छ । प्रहरीले गभर्नर पौडेलको घरमा आगजनी गर्नेहरूको भिडियो फुटेज फेला पारेको छ । फुटेजमा देखिएका युवाको पहिचान ललितपुर प्रहरीले गरिरहेको छ ।

भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा सरकारी तथा व्यक्तिको निजी घरमा आगजनी गर्नेहरूलाई पछिल्लो समय प्रहरीले धमाधम पक्राउ गर्दै कानुनी दायरामा ल्याइरहेको छ । अनुसन्धानमा संलग्न प्रहरीले गभर्नर पौडेलको घरमा आगजनी गर्ने केही व्यक्तिहरूको पहिचान भएको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार