९.१६ अङ्कले बढ्यो नेप्से

Nagarik Sewa 4431+ समाचार ( )
२ भाद्र २०८२, सोमबार

काठमाडौं। शेयर बजार परिसूचक नेप्से आज ९.१६ अङ्कले बढेर २७७०.३९ विन्दुमा पुगेको छ। 

आज युनियन हाइड्रोपावर लिमिटेडको शेयर ६ दशमलव १० प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन सम्पदा लघुवित्त कम्पनीको शेयर भने ४ दशमलव ८१ प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने बढेको छ । हिजो ७ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ३ सय २० वटा कम्पनीका १ करोड ५२ लाख कित्ता शेयर ६ अर्ब १७ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार