सुनचाँदीको मूल्यमा गिरावट

Nagarik Sewa 4646+ समाचार ( )
८ श्रावण २०८३, शुक्रबार

काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा पाँच हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यस दिन छापावाल सुन प्रतितोला दुई लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार ३०० रुपैयाँ थियो । 

चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा १५५ रुपैयाँ घटको हो । आज चाँदी तीन हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार