अनेरास्ववियुको मतदान सुरु

Nagarik Sewa 4640+ समाचार ( )
३० जेठ २०८२, बिहीबार

काठमाडौं। अनेरास्ववियुको नयाँ नेतृत्वको लागि कीर्तिपुरस्थित त्रिवि सभाहलमा मतदान सुरु भएको छ। विद्युतीय भोटिङ मेसिनमार्फत मतदान सुरु भएको हुनाले आजै परिणाम आउने छ। 

अध्यक्षका लागि डाक्टर सुजन कडरिया र प्रकाश पौडेलबिच प्रतिस्पर्धा हुँदैछ। जेठ २५ गतेदेखि सुरु भएको २४ औँ महाधिवेशनमा हिजो सकिने कार्यक्रम थियो। तर, मतदान प्रक्रिया लम्बिएका कारण ढिलाइ भएको हो। देशभरबाट आएका १५०० बढी महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्नेछन्।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार