रविले बोलाए सर्वदलीय बैठक

Nagarik Sewa 4841+ समाचार ( )
३० भाद्र २०८३, मङ्गलबार

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।

बुधबार (भदौ ३१) सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

लामिछाने शीर्ष नेतृत्वबीचको सर्वदलीय बैठक आह्वान गरेका खरेलले जानकारी दिएका छन् । उनका अनुरा बैठकको विषय उच्चस्तरीय राजनीतिक संयन्त्र गठन (विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन) रहेको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै