प्रतिनिधिसभाको अर्को बैठक चैत २३ गतेका लागि तय

Nagarik Sewa 4501+ समाचार ( )
२२ चैत्र २०८२, आइतबार

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक चैत २३ गतेका लागि तय भएको छ । बैठक सोमबार दिउँसो १ बजे बैठक बस्ने तय भएको ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले जानकारी दिए ।  आइतबारको बैठकले सभामुखमा डोलप्रसाद अर्याललाई चयन गरेको छ । अर्याललाई आजै राष्ट्रपति रामचन्द्र पौडेले शपथ खुवाउने छन् । र, सोमबारको बैठक अर्यालले सञ्चालन गर्नेछन् ।  


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार