नेकपा एस अध्यक्ष नेपाल र माओवादी अध्यक्ष प्रचण्डबिच भेटवार्ता

Nagarik Sewa 4640+ समाचार ( )
१३ श्रावण २०८२, सोमबार

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको छ ।

सोमबार भएको भेटवार्तामा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन सहभागी हुनुहुन्छ। एकीकृत समाजवादीबाट नेपालसहित वरिष्ठ नेता डा. बेदुराम भुसाल हुनुहुन्छ। शीर्ष नेताहरूबिच समसामयिक राजनीतिक लगायत विषयमा छलफल भइरहेको प्रचण्डको सचिवालयले बताएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै