मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |

प्रचण्डकी छोरी गंगा दाहालको घरमा जलेको अवस्थामा पुरूषको शव फेला

Nagarik Sewa 4670+ समाचार ( )
२५ भाद्र २०८२, बुधवार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी गंगा दाहालको घरमा एक जना पुरुषकाे शव फेला परेको छ ।

जनजी प्रदर्शनकारीहरूले मंगलबार ललितपुर महानगरपालिका-२६ स्थित सुनाकोठीमा रहेको दाहालको घरमा आगजनी गरेको थिए । जिल्ला प्रहरी कार्यालय ललितपुरले जलेको अवस्थामा एक जना पुरुषको शव फेला परेको र उनको पहिचान हुन बाँकी रहेको जनाएकाे छ ।

जेनजी युवाकाे साेमबारदेखि शुरु भएकाे प्रदर्शनले मंगलबार देशकाे शासन सत्ता समेत कब्जा गरेकाे हाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार